नियम ४६
आवश्यक माल बस्तु बाहेक अरु ल्याउन लैजान निषेध
(१) कारागारभित्र हात हतियार, विष्फोटक पदार्थ, विषादी चिज वस्तु, मादक पदार्थ, सिसा, डोरी, का“टा, गल, इत्यादि र प्रकृति र प्रयोग थाहा नभएको अन्य कुनै मालवस्तु वा मोबाइल वा वाकिटकी, पेजर, कर्डलेस टेलिफोन जस्ता आफू खुसी बाहिर सम्पर्क गर्न सकिने सञ्चार उपकरण लैजान हु“दैन ।
(२) कारागारभित्रको आवश्यक काम निमित्त उपनियम (१) मा लेखिएको कुनै चीज लैजाउनु पर्दा जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीले जा“ची अनुमति दिएको व्यक्तिले अनुमति प्राप्त चीज बीज लैजान सक्तछ र त्यस्तो माल फिर्ता ल्याए नल्याएको वा त्यहा“ प्रयोग भएको भन्ने सन्तोषजनक विवरण प्रस्तुत गर्नु पर्दछ ।